‘सबै समस्याको समाधान लोकतान्त्रिक मार्गबाट’

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गणतन्त्र दिवसका अवसरमा ‘सबै समस्याको समाधान लोकतन्त्रकै मार्गबाट’ विषयक कार्यक्रम सातै प्रदेशमा सम्पन्न गरेको छ । यही जेठ १५ गते केन्द्रमा उद्घाटन गरी आरम्भ गरिएको कार्यक्रम १६ गते गण्डकी प्रदेश र प्रदेश नं १ मा, १७ गते वागमती प्रदेश, १८ गते प्रदेश नं २ र … Continue reading ‘सबै समस्याको समाधान लोकतान्त्रिक मार्गबाट’